झापा मेचीनगर नगरपालिका ६ मेचीडाँडा छेउमा अवैध रूपमा भारततर्फ लाँदै गरिएको १५० किलो सुपारी बरामद गरिएको छ।
बिहीबार अपराह्न ४ बजे इलाका प्रहरी कार्यालय (काँकडभिट्टा) बाट खटिएको प्रहरी टोलीले सुपारी बरामद गरेको हो।
बरामद सुपारी आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय (काँकडभिट्टा) बुझाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ।
15
Shares
प्रतिक्रिया