सरकारले अर्थमन्त्रालयको राजस्व सचिवमा कृष्णहरि पुष्करलाई पदस्थापना गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले कृष्णहरि पुष्कर कर्णलाई राजस्व सचिवमा पदस्थापन गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अतिरिक्त समूहमा रहेका पुष्करलाई राजस्व सचिवमा पदस्थापन गरेको छ।
सरकारले गत असारमा पुष्करलाई सचिवमा बढुवा गरेको थियो।
33
Shares
प्रतिक्रिया