मनकामना केबलकार सेवा दुई दिनका लागि बन्द गरिएको छ। सञ्चालकका अनुसार आजदेखि (बिहीबार) भोलि (शुक्रबार) विजया दशमीका दिनसम्म केबलकार बन्द गरिएको हो। पर्सि असोज ३० गतेदेखि केबलकारकार पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ। प्रकाशित: असोज २८, २०७८ बिहिबार १०:३ 42 Shares
प्रतिक्रिया