ad ad

कारोबार


दसैंमा ग्लोबल आईएमई बैंकले ल्यायो क्यासब्याक अफर

दसैंमा ग्लोबल आईएमई बैंकले ल्यायो क्यासब्याक अफर

नेपालखबर
असोज २८, २०७८ बिहिबार २०:४५, काठमाडौँ

ग्लोबल आइएमई बैंकले दसैं क्यासब्याक योजना ल्याएको छ।

यस योजनाअन्तर्गत ग्लोबल आईएमई बैंकका सम्पूर्ण मोबाइल बैंकिङ प्रयोगकर्ताले बैंकको मोबाइल बैंकिङ एप्लिकेशनमार्फत् दक्षिणा दिन विहान १० बजेदेखि १ बजेको अवधिमा दसैँ दक्षिणा लेखी ब्यालेन्स ट्रान्सफर गर्दा ५० रुपैयाँ क्यासब्याक पाइनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .