कारोबार


सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

नेपालखबर
कात्तिक ५

सुनको मूल्य स्थिर बनेको छ। 

बिहीबार छापावाल सुन ९१ हजार ७ सय रुपैयाँ कारोबार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भएको हो। 

त्यस्तै चाँदीको मूल्य भने घटेको छ। 

बुधबार १ हजार २ सय ३५ रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा बिहीबार बढेर १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो। 

तर आज भने १ हजार १ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको हो।
 

कात्तिक ५, २०७८, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .