सीजी चिम्नीले यस अवधिको लागि बिक्री लक्ष्य हासिल गरेका आफ्नो प्रतिष्ठित डिलरहरूलाई गोसाइँकुण्ड हेली टूर आयोजना गरेको छ।
उनीहरु फर्किएपछि आज सिनामंगलस्थित एयरपोर्ट होटलमा दिवाभोजको आयोजना गरिएको थियो।
ईओएल प्रालिद्वारा आगामी दिनहरूमा पनि आफ्नो मूल्यवान व्यापारीहरुका लागि थप रोमाञ्चक भ्रमण गतिविधिहरू गर्ने कम्पनीले जनाएको छ।
माघ ३, २०७८, साेमबार
प्रतिक्रिया