ad ad

कारोबार


छिमेक लघुवित्तको सञ्चालक समिति अध्यक्षमा रामचन्द्र जोशी चयन

छिमेक लघुवित्तको सञ्चालक समिति अध्यक्षमा रामचन्द्र जोशी चयन

अध्यक्ष रामचन्द्र जोशी


नेपालखबर
माघ ६, २०७८ बिहिबार १२:३६, काठमाडौँ

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा रामचन्द्र जोशी चयन भएका छन्। 

उनी यसअघि सोही संस्थाको सञ्चालक समितिमा व्यक्तिगत सेयर सदस्य प्रतिनिधि रहेका थिए। 

यसअघिका अध्यक्ष ऋषिराज जोशीको पदावधि गत पुस २३ मा समाप्त भएपछि बुधबार बसेको सञ्चालक समितिको २७२औँ बैठकले रामचन्द्र जोशीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको कम्पनीले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .