ad ad

कारोबार


साल्ट ट्रेडिङका अध्यक्ष मानन्धरको निधन

साल्ट ट्रेडिङका अध्यक्ष मानन्धरको निधन

नेपालखबर
माघ ६, २०७८ बिहिबार २२:५५, काठमाडौँ

साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्ष एवम् नेपालका चर्चित उद्योगी लक्ष्मीदास मानन्धरको निधन भएको छ ।

पछिल्लो समय उनी कोरोनासँग लडिरहेका थिए । 

मानन्धरलाई भाषासेवी, समाजसेवीका रुपमा पनि चिनिन्छ भने उनी पूर्वसांसद समेत हुन्। 

उद्योगी मानन्धरलाई केही दिनयता आएको ज्वरो र खोकी कम नभएपछि बिहीबार बेलुका ह्याम्स अस्पताल लगिएको थियो । 

अस्पताल लगेको केही समयमा नै उनको ९३ वर्षको उमेरमा मृत्यु भएको हो।

उनी १९८५ मंसिर ४ मा ठहिटीमा जन्मिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .