ad ad

कारोबार


केन्टका गिजरहरु नेपाली बजारमा

केन्टका गिजरहरु नेपाली बजारमा

नेपालखबर
माघ ९, २०७८ आइतबार २२:३, काठमाडौँ

इओएल प्रालिले जाडो मौसमलाई नजरमा राखेर केन्टका ग्यास तथा इलेक्ट्रिक गिजरहरु ल्याएको छ।

ग्यास गिजरमा एनथियस प्लस रहेको छ, जसको बजार मूल्य रु ८ हजार ६२० छ। इलेक्ट्रिक गिजरमा चाँहि अस्ट्रल प्लस १०, अस्ट्रल प्लस १५, अस्ट्रल प्राईम १५, अस्ट्रल प्लस ३० अस्ट्रल प्राइम ३०, ग्राण्ड १०, ग्राण्ड १५, ग्राण्ड ३०, ग्राण्ड स्टार १५ र ग्राण्ड स्टार ३० उपलब्ध छन्।

यी मध्ये अस्ट्रल प्राइम १५, अस्ट्रल प्राइम ३०, ग्राण्ड स्टार १५ र ग्राण्ड स्टार ३० मोडलहरुमा रिमोट कन्ट्रोल उपलब्ध छ। केन्टका गिजरहरु ६ लिटरदेखि ३० लिटरसम्म उपलब्ध रहेको छ। इलेक्ट्रिक गिजर रु ११ हजार ७६० देखि रु १९ हजार ३३० सम्म रहेको छ। 

सबै गिजरहरु एक वर्षको वारेन्टीको साथ आउँछन् र हाम्रो आधिकारिक डिलर नेटवर्कमा नेपालभर उपलब्ध छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .