ad ad

कारोबार


जसले जे बुझ्यो त्यसैलाई समाजवादोन्मुख अर्थतन्त्र भनियोः सांसद चौधरी

जसले जे बुझ्यो त्यसैलाई समाजवादोन्मुख अर्थतन्त्र भनियोः सांसद चौधरी

नेपालखबर
जेठ ५, २०७९ बिहिबार १५:३६, काठमाडौँ

सांसद मेटमणि चौधरीले नेपालमा समाजवादोन्मुख अर्थतन्त्रको विषयमा बहस भए पनि त्यसको प्रयोग हुन नसकेको बताएका छन्। 

उनले जसले जे बुझेको छ त्यसलाई नै समाजवादोन्मुख भनिएकोमा चिन्ता व्यक्त गरे। 

विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबारे भएको  छलफलमा उनले संसदमा बजेटमा प्रतिपक्षले विरोध गर्नैपर्ने र सत्तापक्षले समर्थन गर्नैपर्ने खालको परम्परा रहेको बताए। 

यो वर्ष पनि त्यहीअनुसार छलफल सुरु भएकोमा उनकाले चिन्ता व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .