ad ad

कारोबार


निक्षेप तथा कर्जा सुरक्षण कोषको  सीईओमा रमेश घिमिरे नियुक्त

निक्षेप तथा कर्जा सुरक्षण कोषको  सीईओमा रमेश घिमिरे नियुक्त

नेपालखबर
असार १६, २०७९ बिहिबार १०:१०, काठमाडौँ

निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओ (प्रमुख कार्यकारी अधिकृत)मा रमेश घिमिरे नियुक्त भएका छन्।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले घिमिरेलाई नियुक्त गरेको हो। 

अर्थमन्त्री जनार्दन शर्माले मन्त्रिपरिषदमा सिफारिस गरेका ३ जना मध्ये घिमिरेलाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषदले गरेको हो। 

सिफारिसमा पर्नेमा  रमेश घिमिरे , कविराज अधिकारी र रमेश दाहाल थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .