कारोबार


कच्चा पदार्थमा १ तह कम कर लाग्ने

कच्चा पदार्थमा १ तह कम कर लाग्ने

नेपालखबर
जेठ १५, २०८० सोमबार १९:१३, काठमाडौँ

कच्चा पदार्थमा १ तह कम गराउने नीति सरकरले लिएको छ।

अर्थमन्त्री डा. प्रकारशरण महतले आगामाी आर्थिक वर्षको बजेटमा औद्योगिक कच्चा पदार्थको कम कर प्रणाली लागु गर्ने बताए।

त्यस्तै, उच्च आयत गर्ने उद्योगले अन्तशुल्क र भ्याट फिर्ता पाउने नीति समेत ल्याएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .