एन भगको लागि दोस्रो अडिसन जुन ४ (आइतबार) देखि सुरु हुने भएको छ।
फरक परिस्थितिका कारण पहिलो अडिसनमा छुटेकाहरुलाई अवसर दिन दोस्रो अडिसन आयोजना गरिएको आयोजकले जानकारी दिएको छ।
अडिसन स्थल काठमाडौंको गल्फुटारस्थित ताज प्यालेसमा तोकिएको छ। अडिसन समय बिहान ९ बजेदेखि सुरु हुने बताइएको छ।
जज प्यानलमा ओशिमा बानु (एचओएफकी संस्थापक) स्मिथ तामाङ (रनवे कोच), भावना कलवानी (फेसन मोडल), रुबिना थापा (अभिनेत्री), मिङ्मा छिमी शेर्पा (एचओएफ ब्यूटीकी एमडी), सोफिया श्रेष्ठ (फेसन मोडल) रहने छन्।
जेठ १७, २०८०, बुधबार
39
Shares
प्रतिक्रिया