कारोबार


नेपाल राष्ट्र बैंकले माग्यो सहायक द्वितीय र तृतीय दहमा ७६ जना कर्मचारी (सूचनासहित)

नेपाल राष्ट्र बैंकले माग्यो सहायक द्वितीय र तृतीय दहमा ७६ जना कर्मचारी (सूचनासहित)

फाइल तस्बिर


नेपालखबर
मंसिर १९, २०८२ शुक्रबार ८:९, काठमाडौँ

नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ७६ जना कर्मचारी पदपूर्तिको लागि दरखास्त आह्वान गरेको छ।  

नेपाल राष्ट्र बैंक मानव संसाधन व्यवस्थापन विभागले आज सूचना जारी गर्दै रिक्त रहेका विभिन्न पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको जानकारी दिएको हो। 

बैंकले प्रशासनतर्फ अधिकृत तृतीय तहमा २५ जना कर्मचारी भर्ना गर्न लागेको हो। त्यसैगरि अधिकृत द्वितीय तहमा २१ जनाको लागि दरखास्त आह्वान भएको छ। 

सबै पदमा खुला र समावेशी प्रणालीद्वारा पदपूति गरिने सूचनामा उल्लेख छ। 

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि आगामी पुस १० गतेसम्म दरखास्त दिन सक्नेछन्। 

हेर्नुहोस् सूचना 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad