कारोबार


डिशहोममा डिलर दाइको डिस्काउन्ट अब केही दिनमात्र बाँकी

डिशहोममा डिलर दाइको डिस्काउन्ट अब केही दिनमात्र बाँकी

नेपालखबर
माघ २३, २०७७ शुक्रबार ९:३,

डिशहोमले ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले ‘डिशहोममा डिलर दाइको डिस्काउन्ट’ नामक अफर संचालन गरिरहेको छ।

जस अन्तर्गत हालसम्म ८८ जना भाग्यशाली ग्राहकले जनही एकलाख नगद जिति सकेका छन् भने अन्य वार्षिक रिचार्ज गर्ने ग्राहकहरुले पनि वार्षिक रिचार्ज गर्दा रिचार्ज रकममा आकर्षक छुट प्राप्त गरेका छन्।

जसले गर्दा न्युनतम शुल्कमा ग्राहकहरुले गुणस्तरीय सेवा उपभोग गर्न पाएका छन्। २०७६ फागुन २ गते देखि संचालन भएको यो अफर अब भने केहि दिनमात्र बाँकी रहेको छ।

यहि २०७७ माघ २९ गते सम्मका लागि यो योजना लागू हुनेछ। नेपाल भरि रहेका डिशहोमका डिलरहरु मार्फत फन्ड ट्रान्सफर वा कुनै पनि अनलाइन माध्यमबाट वार्षिक रिचार्ज गरे बापत विक्लि लक्की ड्र मा भाग लिने अवसर प्राप्त हुनेछ।

फन्ड ट्रान्सफरबारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवाकेन्द्रमा सम्पर्क गर्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad