भारतीय सवारीसाधन निर्माता महिन्द्राले नेपालमा तीनवटा नयाँ गाडी सार्वजनिक गरेको छ।
आजबाट भृकुटीमण्डपमा सुरु भएको नाइमा मोबिलिटी एक्स्पोका दौडान तीन नयाँ गाडी सार्वजनिक गरिएको हो।
यी गाडीहरुमा एक्सईभी ९ई, बीई६ र थ्रिएक्सएलओ रहेका छन्।
यी गाडीहरुको मूल्य क्रमशः ६९ लाख, ५७ लाख र ४४ लाख रहेको छ।
तस्बिर (सरोज नेपाल)





864
Shares

प्रतिक्रिया