नेपाल राष्ट्र बैंकले आज शनिबारको विदेशी विनिमय दरभाउ तोकेको छ।
यसअनुसार युरो १ को खरिद दर १२८ रुपैयाँ ६६ पैसा तथा बिक्री दर १२९ रुपैयाँ २५ पैसा तोकिएको छ।
त्यस्तै अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ६१ पैसा र बिक्री दर १३२ रुपैयाँ २१ पैसा रहेको छ।
यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १४७ रुपैयाँ ६४ पैसा र बिक्री दर १४८ रुपैयाँ ३१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्राको भाउ कुनको कति?
168
Shares
प्रतिक्रिया