ad ad

कारोबार


भदौ र असोजमा विद्युत् प्राधिकरणका ५० कर्मचारीले अनिवार्य अवकाश पाउँदै (सूची)

भदौ र असोजमा विद्युत् प्राधिकरणका ५० कर्मचारीले अनिवार्य अवकाश पाउँदै (सूची)

नेपालखबर
बैशाख २७, २०७९ मंगलबार १३:४४, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणका ५० कर्मचारीले आगामी भदौ र असोजमा अनिवार्य अवकाश पाउने भएका छन्। 

प्राधिकरणका अनुसार मातहतका विभिन्न कार्यालयमा कार्यरतमध्ये २४ जनाले भदौमा अवकाश पाउनेछन् भने बाँकी २६ जनाले असोजमा अवकाश पाउनलागेका हुन्। 

प्राधिकरणले अवकाश पाउने कर्मचारीबारे गत १९ गते निर्णय गरेको थियो। यसअनुसार उक्त समयमा ५० जनाले अनिवार्य अवकाश पाउने प्राधिकरणका प्रशासकीय अधिकृत राजनप्रसाद कोइरालाले जानकारी दिए। 

अनिवार्य अवकाशको आधार शैक्षिक प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रलाई आधार मानिएको छ। अवकाश हुनलागेकामाम लेखा, प्राविधिक, प्रशासनलगायतका छन्। 

को–को हुँदै छन् अवकाश? 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .