कारोबार


क्यान इन्फोटेकको एसोसिएट स्पोन्सर डिशहोम फाइबरनेट

क्यान इन्फोटेकको एसोसिएट स्पोन्सर डिशहोम फाइबरनेट

नेपालखबर
माघ २२, २०७९ आइतबार १५:१२, काठमाडौँ

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घले आयोजना गरेको क्यान इन्फोटेक मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा हुँदै छ। 

२८औँ संस्करणको रुपमा सुरु हुन लागेको क्यान इन्फोटेकमा एसोसिएट प्रायोजक डिशहोम फाइबरनेट रहेको छ ।

एसोसिएट प्रायोजक डिशहोम फाईवरनेटले आफ्नो स्टल नं. डी ३३ मार्फत आफ्नो फाइबरनेट तथा विभिन्न प्रडक्टहरुको बारेमा आवश्यक जानकारी प्रदान गर्नेछ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक नीति, रणनीति तथा कानुनी संरचना निर्माणका निम्ति सार्थक अन्तर्क्रिया गर्ने उद्देश्यका साथ वार्षिक रुपमा क्यान इन्फोटेक आयोजना हुने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .