पाँचखाल नगरपालिकामा झडप भएको छ। उम्मेदवारका समर्थकबीच विवादले झडप भएको हो।
पाँचखाल नगरपालिकाका निर्वाचन अधिकृत जीवन प्रसाद दुलालले हाल मतदान स्थगन भएको जानकारी दिए।
‘के कारणले विवाद भएको भन्ने पूर्ण जानकारी आएको छैन,’ दुलालले भने,‘अहिले सर्वदलीय बैठक बस्ने प्रयास गरिरहेको छ।’
प्रतिक्रिया