ad ad

निर्वाचन विशेष


बुटवलकाे मेयरमा कांग्रेस र उपमेयरमा राप्रपाको अग्रता

बुटवलकाे मेयरमा कांग्रेस र उपमेयरमा राप्रपाको अग्रता

खेलाराज पाण्डेय


नेपालखबर
बैशाख ३१, २०७९ शनिबार १३:२१, काठमाडौँ

बुटवल उपमहानगरपालिकामा १ हजार १०० मतगणना हुँदा नेपाली कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेयले ४५५ मतसहित अग्रता लिएका छन्। 

एमालेका बाबुराम भट्टराई १७९ र राप्रपाका मृग्रेन्द शेरचन ३२६ पाएका छन्। 

उपमेयरतर्फ राप्रपाकी भगवती पाण्डेयले अग्रता लिएकी छन्। उनले २३६ मत ल्याएकी छन्।

एमालेकी सावित्रा अर्यालले २१५ र गठबन्धनतर्फ नेकपा एकीकृत समाजवादीका चिन बहादुर गुरूङ १८२ मत पाएका छन्। बुटवल १ मा वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवार नगेन्द्र बस्नेत ३७२ मतसहित अगाडि छन्। 

१ नम्बर वडाको गणना भइरहेको हो। अहिले वडा न १९ को पनि मतगणना सुरू भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .