ad ad

निर्वाचन विशेष


तनहुँको बन्दिपुरमा माओवादीको अग्रता

तनहुँको बन्दिपुरमा माओवादीको अग्रता

नेपालखबर
बैशाख ३१, २०७९ शनिबार १४:१७, काठमाडौँ

तनहुँको बन्दिपुरमा गाउँपालिका नेकपा (माओवादी) ले अग्रता लिएको छ। 

१ हजार ३५० मतगणना हुँदा माओवादीले ४३०, नेकपा एमालेले ३६५ र नेपाली कांग्रेसले ३४७ मत ल्याएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .