रसुवाको कालिका गाउँपालिका १ मा माओवादी केन्द्र प्यानलै विजयी भएको छ।
वडाध्यक्षमा माओवादीका दावा तामाङले ५६६ मत ल्याए।
निकटतम प्रतिद्वन्द्वी कांग्रेसका छेवाङ तामाङले भने ५४८ मत प्राप्त गरे।
सो वडामा अघिल्लो निर्वाचनमा पनि माओवादी केन्द्र नै विजयी भएको थियो।
प्रतिक्रिया