धादिङको नीलकण्ठ नगरपालिकामा मतगणना सुरु भएको छ।
सदरमुकाम रहेको यस नगरपालिकामा हालका मेयर भीम ढुंगाना पुनः प्रतिस्पर्धामा रहेका छन्।
उनलाई नेकपा एमालेकी गंगा श्रेष्ठले टक्कर दिने आकलन गरिएको छ।
नगरपालिकामा भीम ढुंगाना गठबन्धनको तर्फबाट उम्मेदवार रहेका छन्।
त्यस्तै गंगा श्रेष्ठ यस अघि उममेयरको उम्मेदवार थिइन्।
यस नगरपालिकामा ३० हजार मत खसेको छ।
288
Shares
प्रतिक्रिया