ad ad

निर्वाचन विशेष


भद्रपुर १ बाट एमालेको विजयी शुरुवात

भद्रपुर १ बाट एमालेको विजयी शुरुवात

नेपालखबर
बैशाख ३१, २०७९ शनिबार १९:१०, विराटनगर

झापाको भद्रपुर नगरपालिका वडा नम्वर १ को अध्यक्षमा एमालेका राम प्रसाद अधिकारी प्यानलै निर्वाचित भएका छन्।

अधिकारीले ६६३ मात प्राप्त गरेका छन्। 

निर्वाचित हुने वडासदस्यहरुमा टिका प्रसाद भण्डारी र दिल वहादुर लिम्बू रहेका छन्।

त्यस्तै महिला सदस्यमा सीता कुमारी गुरुङ र दलित महिला सदस्यमा अम्विका विश्वकर्मा निर्वाचित भएकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .