सोलुखुम्बुको सदरमुकाम रहेको सोलुदुधकुण्ड नगरपालिकामा एमालेले सुरुवाती अग्रता लिएको छ।
सोलु दुधकुण्ड १ मा दुई सय मत गणना गर्दा एमालेबाट मेयर उम्मेदवार आङकाजी शेर्पाले १०१ मत पाएका छन्।
कांंग्रेसका नाम्गेल जाङबु शेर्पाले ८६ मत प्राप्त गरेका छन्।
उपमेयरमा एमालेकी मोहनकुमारी कार्कीले १०० मत प्राप्त गर्दा कांग्रेसकी गान्धीमाया तामाङले ८५ मत ल्याएकी छन्।
267
Shares
प्रतिक्रिया