सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रले अग्रता लिएको छ।
माओवादीका डम्बर बहादुर बस्नेतले ६६० मत ल्याएका छन्।
कांग्रेसकी उम्मेदवार मीना कार्कीले ६४७ मत ल्याएकी छन्। एमालेका उम्मेदवार पोष्टकुमार कार्कीले ३२३ मत पाएका छन्।
उपाध्यक्षमा कांग्रेस अगाडि देखिएको छ। कांग्रेसले ७०७ मत पाउँदा माओवादी केन्द्रले ५२६ मत मात्र पाएका छन्।
204
Shares
प्रतिक्रिया