ad ad

निर्वाचन विशेष


जनकपुरमा स्वतन्त्रका उम्मेदवारको अग्रता कायमै

जनकपुरमा स्वतन्त्रका उम्मेदवारको अग्रता कायमै

नेपालखबर
बैशाख ३१, २०७९ शनिबार १९:२३, काठमाडौँ

जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र मेयर उम्मेदवार मनोज कुमार साहले अग्रता कायमै राखेका छन्। 

वडा नम्बर–१ को १ हजार २८० मतगणना सम्पन्न हुँदा साहले ४५१ मत ल्याएका छन्। 

यस्तै, नेकपा एमालेका शिवशंकर साह हीराले १५६, बलराम महतो (स्वतन्त्र,आँप) ले ९८, जानकीराम साह (स्वतन्त्र, लालटिन) ८३, मनोज चौधरी (लोसपा, साइकल) ७९ र लालकिशोर साह (जसपा, छाता) को ६८ मत आएको छ। 

यसैगरी उपमेयरमा नेपाली कांग्रेस किशोरी साहले ४६३, एमालेकी रूणा झाले १८२ निर्मल चौधरी (स्वतन्त्र, आँप) ८२ र रिता कुमारी मिश्र (लोसपा, साइकल) ८२ मत ल्याएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .