ad ad

निर्वाचन विशेष


सूर्यविनायकमा कांग्रेसको अग्रता, उपप्रमुखमा एमाले

सूर्यविनायकमा कांग्रेसको अग्रता, उपप्रमुखमा एमाले

नेपालखबर
बैशाख ३१, २०७९ शनिबार १९:३६, काठमाडौँ

भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ। 

कांग्रेसका प्रमुख पदका उम्मेदवारले ७२९ मत ल्याउँदा एमालेले ६०८ मत ल्याएको छ। 

यस्तै, हलोमा २५१, हँसिया हतौडामा ३९ र मादलमा ३८ मत परेको छ। 

यस्तै, उपप्रमुखमा सूर्यमा ७१२, हलोमा ३५१ र कलममा ३४८ मत परेको छ। 

यसैगरी वडाअध्यक्षमा सूर्यमा ५५४, हलोमा ५०७ र रुखमा ३९० मत परेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .