रूपन्देहीको तिलोत्तमा नगरपालिका नेपाली कांगसले अग्रता लिएको छ। तिलोत्तमा ८५० मत गणना हुँदा मेयरमा कांग्रेसका रामकृष्ण खाँणले ३२४ मत ल्याएका छन्। एमालेका मोहन चपागाईले ३०३ मत पाएका छन्। प्रकाशित: बैशाख ३१, २०७९ शनिबार १९:५७ 312 Shares
प्रतिक्रिया