सर्लाहीको हरिपुर नगरपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ।
मेयरमा नेकपा माओवादी केन्द्रले१ हजार ४५ मत ल्याउँदा नेपाली कांग्रेसले १ हजार १३ मत ल्याएको छ।
यस्तै, जनता समाजवादी पार्टीले ९७६ र नेकपा एमालेले १०२ मत ल्याएको छ।
उप मेयरमा भने जनता समाजवादीको अग्रता छ।
जसपाले १ हजार २२५ मत ल्याउँदा माओवादीले १ हजार ३३ मत ल्याएको छ।
यस्तै, नेपाली कांग्रेसले ७९७ र एमालेले ३८७ मत ल्याएको छ।
369
Shares
प्रतिक्रिया