ad ad

निर्वाचन विशेष


सोलुदुधकुण्ड नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमालेलाई अग्रता

सोलुदुधकुण्ड नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमालेलाई अग्रता

नेपालखबर
जेठ १, २०७९ आइतबार ७:५२, काठमाडौँ

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाको मेयरमा कांग्रेसका नाम्गेलजाङ्बु शेर्पा अगाडि देखिएका छन्।

उनले ६४४ मत प्राप्त गरेका छन् भने एमालेका आङकाजी शेर्पाले ६१४ मत प्राप्त ल्याएका छन्।

उपमेयरमा भने एमाले उम्मेदवार मोहनकुमारी कार्की अगाडि छिन्। उनले ६१७ मत पाउँदा कांग्रेसकी गान्धीमाया तामाङले ६०६ मत  पाएकी छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .