ad ad

निर्वाचन विशेष


चितवनको खैरहनीमा कांग्रेस १ हजार १२१ मतले अगाडि

चितवनको खैरहनीमा कांग्रेस १ हजार १२१ मतले अगाडि

नेपालखबर
जेठ १, २०७९ आइतबार १६:४५, काठमाडौँ

चितवनको खैरहनी नगरपालिकाको अध्यक्षमा नेपाली कांग्रेस १ हजार १२१ मतले अगाडि देखिएको छ।

नेपाली कांग्रेसले नेकपा एमालेका उम्मेदवारलाई पछि पारेको हो। 

नेपाली कांग्रेसका शशिकुमार खनियाँले २ हजार ९०३ मत ल्याउँदा एमालेका लालमणि चौधरीले १ हजार ७८२ मत ल्याएका छन्। 

उपमेयरमा नेकपा माओवादी केन्द्रकी लक्ष्मी ढकालले २ हजार १५१ मत ल्याउँदा एमालेकी कविता उप्रेतीले २ हजार ३९ मत ल्याएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .