ad ad

निर्वाचन विशेष


डोटीको शिखर ११ मा कांग्रेस विजयी

डोटीको शिखर ११ मा कांग्रेस विजयी

नेपालखबर
जेठ १, २०७९ आइतबार १७:३०, काठमाडौँ

डोटी शिखर नगरपालिका वडा नं ११ मा नेपाली कांग्रेसका उम्मेदवारले विजय हासिल गरेका छन्। 

८५७ मत ल्याउँदै वडाअध्यक्षमा कांग्रेसका कर्ण बहादुर विष्ट विजयी भएका छन्। 

उनका निकटतम प्रतिद्वन्द्वी एमालेले दिपक रोकायाले ६५४ मत ल्याएका छन्। 

मेयरमा कांग्रेसले ८६१ र एमालेले ६३९ मत ल्याएका छन्।

यस्तै, उपमेयरमा कांग्रेसले ८७१ र एमालेले ६४० मत ल्याएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .