ad ad

निर्वाचन विशेष


बाजुराको स्वामी कार्तिक गाउँपालिकामा कांग्रेस विजयी

बाजुराको स्वामी कार्तिक गाउँपालिकामा कांग्रेस विजयी

नेपालखबर
जेठ १, २०७९ आइतबार १७:३५, काठमाडौँ

बाजुराको स्वामी कार्तिक गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका भरत बहादुर रोकायाले २ हजार ११ मत प्राप्त गरेका छन्। 

उनका प्रतिस्पर्धी एमालेका चतुरभुज शाहीले १ हजार ७५७ मत ल्याएका छन्। 

उपाध्यक्षमा कांग्रेसकै मैना जोशीले १ हजार ८१० मत प्राप्त गरी विजयी भएकी छन्। एमालेकी सुलोचना कुमारी भण्डारी बुढाले १ हजार ६३७ मत प्राप्त गरेकी छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .