ad ad

निर्वाचन विशेष


बर्दिवासमा स्वतन्त्र उम्मेदवार १२ सय मतले अगाडि

बर्दिवासमा स्वतन्त्र उम्मेदवार १२ सय मतले अगाडि

नेपालखबर
जेठ १, २०७९ आइतबार १७:५०, काठमाडौँ

महोत्तरीको बर्दिवास नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार प्रह्लाद छेत्रीले १ हजार २०० भन्दा बढी मतले अग्रता लिएका छन्। 

प्रह्लादले २ हजार ७२२ मत ल्याउँदा माओवादी केन्द्रका राजु खड्काले १ हजार ५२० र नेकपा एमालेका टेक बहादुर बलम्पाकीले ९५० मत ल्याएका छन्।

यस्तै, उपप्रमुखमा पनि स्वतन्त्र उम्मेदवारले अग्रता कायम गरेका छन्। स्वतन्त्र उम्मेदवार तारादेवीले २ हजार १३९, माओवादीका कृष्णमाया गौतमले १ हजार ४०५ र एमालेका दुर्गा दाहालले १ हजार १६२ मत ल्याएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .