ad ad

निर्वाचन विशेष


मध्यनेपालको मेयरमा कांग्रेसका रमेश दोहोरिए, उपमेयरमा एमालेकी सीता

मध्यनेपालको मेयरमा कांग्रेसका रमेश दोहोरिए, उपमेयरमा एमालेकी सीता

नेपालखबर
जेठ ४, २०७९ बुधबार १६:२७, काठमाडौँ

लमजुङको मध्यनेपाल नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रमेशकुमार पाण्डे दोहोरिएका छन्।

प्रतिस्पर्धी एमालेका राजकुमार श्रेष्ठलाई ३३८ मतले पराजित गर्दै उनी दोस्रो कार्यकालको लागि मेयर बनेका हुन्। पाण्डेले ६ हजार ५५२ मत ल्याउँदा श्रेष्ठले ६ हजार २१४ मत पाए। 

उपमेयरमा भने एमालेकी सीता गुरुङ विजयी भइन्। उनले माओवादी केन्द्रका उपेन्द्र अधिकारीलाई ४११ मतले पछि पारेकी हुन्। गठबन्धनको तर्फबाट उम्मेदवार बनेका अधिकारीले ५ हजार ६५ र एमालेकी सीताले ६ हजार ४७६ मत ल्याएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .