तनहुँको शुक्लागण्डकीको मेयरमा नेपाली कांग्रेसका कृष्णराज पण्डित विजयी भएका छन्।
मतान्तर फराकिलो भएपछि १२ र ११ नम्बरको मतगणना जारी रहँदै उनी विजय भएको निश्चित भएको हो।
उनले एमालेका मुक्तिनाथ तिमिल्सिनालाई पराजित गरेका हुन्।
व्यावसायिक पृष्ठभूमिका पण्डित सञ्चार उद्यमी पनि हुन्।
प्रतिक्रिया