ad ad

निर्वाचन विशेष


धनगढी अपडेट : गोपाल हमाल ६ हजार ४१२ मतले अगाडि

धनगढी अपडेट : गोपाल हमाल ६ हजार ४१२ मतले अगाडि

नेपालखबर
जेठ ४, २०७९ बुधबार १७:४०, काठमाडौँ

सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा प्रमुखका स्वतन्त्र उम्मेदवार गोपाल हमाल ६ हजार ४१२ मतले अगाडि पुगेका छन्। 

धनगढीमा २६ हजार ४१९ मत गन्दा हमालले १२ हजार ३०४ मत ल्याएका छन्। 

हमाललाई नेपाली कांग्रेसका नृपबहादुर वडले ५ हजार ८९२ मतसहित पछ्याएका छन्। 

नेकपा (एमाले) का रणबहादुर चन्दले २ हजार ७५२ मत ल्याएका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .