ad ad

निर्वाचन विशेष


६१० मत गणना गर्दा बालेनभन्दा केशवलाई ९ मत बढी

६१० मत गणना गर्दा बालेनभन्दा केशवलाई ९ मत बढी

नेपालखबर
जेठ ४, २०७९ बुधबार १९:४, काठमाडौँ

काठमाडौं महानगरपालिका वडा नं २८ मा ६१० मत गणना गर्दा प्रमुख पदका उम्मेदवार नेकपा (एमाले) का केशव स्थापितले ९ मतले ‘लिड’ गरेका छन्। 

स्थापितले १६६ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार बालेन साहले १५७ मत ल्याएका छन्।

स्वतन्त्र उम्मेदवार सुमन सायमीले १५ मत पाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .