ad ad

निर्वाचन विशेष


तुलसीपुरमा एमालेका खड्कालाई अग्रता

तुलसीपुरमा एमालेका खड्कालाई अग्रता

नेपालखबर
जेठ ४, २०७९ बुधबार २०:२१, काठमाडौँ

तुलसीपुर उपमहानगरपालिकामा नेकपा (एमाले) ले अग्रता लिएको छ। 

एमालेका प्रमुख पदका उम्मेदवार टिकाराम खडका निकटतम प्रतिस्पर्धी भन्दा ७६ मतका साथ अगाडि छन्।

खड्काले १ हजार ६३५ मत ल्याएका छन् भने नेपाली कांग्रेसका गेहेन्द्र गिरी १ हजार ५५९ मत ल्याएका छन्।

यस्तै, उपमेयर एमालेकी स्यानी चौधरीले १ हजार ६१९ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका जोगबहादुर राणाले १ हजार २७८ मत ल्याएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .