ad ad

निर्वाचन विशेष


बागलुङको काठेखोला अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा जनमोर्चा

बागलुङको काठेखोला अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा जनमोर्चा

नेपालखबर
जेठ ४, २०७९ बुधबार २२:५३, काठमाडौँ

बागलुङको काठेखोला गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजु थापा निर्वाचित भएका छन्।

सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले ७ हजार ७५० मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिलबहादुर कार्कीले ६ हजार ३८३ मत प्राप्त गरे। 

उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका तेजबहादुर थापा तिलक निर्वाचित भए। उनले ६ हजार ७१२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमालेका कोपिला पुनले छ हजार ४४७ मत पाए।

काठेखोला गाउँपालिकामा कांग्रेसले ४, नेकपा एमालेले ३ र राजमोले १ वडा जितेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .