ad ad

निर्वाचन विशेष


करिब ४ हजार जनाले फिर्ता लिए उम्मेदवारी

करिब ४ हजार जनाले फिर्ता लिए उम्मेदवारी

फाइल तस्बिर


नेपालखबर
बैशाख १६, २०७९ शुक्रबार २२:५१, काठमाडौँ

स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका करिब चार हजारले मनोनयन फिर्ता गरेका छन्।

गत वैशाख ११ र १२ गते मनोनयन दर्ता भएको थियोे। शुक्रबार साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय निर्वाचन आयोगले तोकेको थियो।

आयोगका प्रवक्ता शालिग्राम पौडेलले करिब चार हजारले फिर्ता लिएको जानकारी दिए। उनका अनुसार आयोगको प्रणालीमा शुक्रबार साँझ ७ बजेसम्मको विवरणअनुसार एक लाख ५३ हजार २२० उम्मेदवार प्रणालीमा प्रविष्ट भइसकेका छन्।

आयोगले उम्मेदवारको अन्तिम नामावली अझै प्रकाशित गरेको छैन।                                                             

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .