नायिका तथा मोडल सुमी मोक्तानले बिहे गरेकी छन्।
सुमीले प्रेमी विवेक रावलसँग शुक्रबार काठमाडौंको सोल्टी होटलमा लगनगाँठो कसेकी हुन्।

सुमी र विवेक ३ वर्षदेखि प्रेम सम्बन्धमा थिए।
मोक्तानले थुप्रै म्युजिक भिडिओमा अभिनय गरेकी छन् भने रावल व्यवसायी भएको बताइएको छ।
प्रतिक्रिया