नेपाली रक ब्याण्ड ‘रबिन एण्ड दी रिभ्युलेसन’का चर्चित गायक रोबिन तामाङकाे निधन भएकाे छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दान कार्कीले तामाङ घरमै मृत भेटिएको पुष्टि गरेका छन्।
कार्कीका अनुसार तामाङको शव उनको दुई तले घरको बेडरूममै भेटिएको हो। तर उनको निधनको कारण खुलिसकेको छैन।
तामाङले गीत गाउनुका साथै थुप्रै नेपाली फिल्ममा अभिनय पनि गरेका छन्।
990
Shares

प्रतिक्रिया