हालै एक भिडियो सार्वजनिक भएको छ जहाँ बरुण धवन आफ्ना एक नेपाली फ्यानसँग होलीको शुभकामना दिइरहेको देख्न सकिन्छ।
भिडियोमा बरुणले ‘म पाण्डेका साथी, परिवार र सबैलाई होलीको शुभकामना दिन चाहन्छु’ भनिरहँदा उनीसँगै भिडियोमा देखिने युवाले ‘मेरो गाउँ नेपालका मानिसलाई पनि होलीको शुभकामना दिनु’ भनेको देखिन्छ।
त्यसको प्रतिक्रियामा बरुणले रमाइलो शैलीमा ‘नेपाल गाउँ होइन देश हो’ भन्छन् र सबै नेपालीलाई पनि होलीको शुभकामना दिन्छन्।
(भिडियो)
View this post on InstagramA post shared by واریونولیک (@varun_ki_naughty_queen_) on

प्रतिक्रिया