रुसको साइबेरियास्थित ओइम्याकोन गाउँलाई पृथ्वीभरिमै सबैभन्दा चिसो बस्ती मानिन्छ।
त्यहाँको तापक्रम माइनसभन्दा निकै तल हुन्छ। हिउँमा बरफ जम्छ।
तर त्यही ठाउँमा आगो बलेको देख्दा मानिस आश्चर्यमा परेका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार त्यस्तो चिसो ठाउँमा हिउँ र बरफमुनि आगो बल्ने र धुवाँ आउने गरेको देखिएको छ। संसारमा यस्तो अनौठो दृश्य दुर्लभ नै हो।
— RT (@RT_com) December 19, 2021Oymyakon, a village in Siberia, is believed to be the coldest settlement on the planet. Despite the temperature being far below freezing, the village has been troubled by the bizarre natural phenomenon of wildfires that burn beneath the snow and ice. pic.twitter.com/aBFoJT5xe6
96
Shares
प्रतिक्रिया