रोचक


रुसकी यी महिला जसले सौतेनी छोरासँग विवाह गरेर बच्चा जन्माइन्!

रुसकी यी महिला जसले सौतेनी छोरासँग विवाह गरेर बच्चा जन्माइन्!

नेपालखबर
माघ ११, २०७७ आइतबार ११:४०,

त्यसबेला मरिनाकी सौतेनी छोरा भ्लादमिर साभरिन ७ वर्षका थिए।

विवाह गरेको दश वर्षपछि मरिना र एलेक्सीबीच सम्बन्ध विच्छेद भएको थियो। एलेक्सीका अनुसार मरिनाले छोरा भ्लादमिरमाथि यौन दुर्व्यवहार गर्ने गर्थिन्।

तर अन्ततः सम्बन्ध विच्छेद भएको केही समयपछि मरिनाले आफ्नै सौतेनी छोरा भ्लादमिरसँग विवाह गरिन्।

'Dad does not want to show our daughter yet,' the blogger, pictured with her new husband, said. 'That's why the view is only from the back¿ We are thinking about the name.'

हाल २१ वर्षका भ्लादमिर आफ्नै सौतेनी आमा ३५ वर्षकी मरिनाको सन्तानको पिता बनेका छन्।

हालै मरिना र उनका सौतेनी छोराबाट छोरी जन्मिएको छ। भ्लादमिर मरिनालाई आफूले निकै माया गर्ने बताउँछन्।

सौतेनी छोरा र सौतेनी आमा श्रीमान–श्रीमती र आमा–बुबा बनेपछि यतिबेला यस विषय भाइरल बनेको छ।

भ्लादमिर रुसका चर्चित ब्लगर हुन्। उनीको इन्स्टाग्राममा ५ लाखभन्दा बढी फलोवर छन्।

The blogger divorced Alexey (pictured together) after 10 years together and he has previously accused her of seducing his son when he came home on holiday from university मरिना र एलेक्सी

मरिनाका अनुसार भ्लादमिरको आफ्नै आमाले पनि यतिबेला उनीहरुलाई सहयोग गरिरहेका छन्।

मरिनाले आफूभन्दा कान्छा श्रीमानको अगाडि आकर्षक देखिन कडा शारीरिक अभ्यास गरिरहेको पनि बताउँछिन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .