इजरायली सेनाले चार प्यालेस्टाइनी ज्यान लिएको छ। वेस्ट ब्यांकमा चार जना मारिएको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको हो।
हमास मिलिसियाविरुद्ध इजरायले फौजले कारबाही गरिरहेको छ। जसको क्षतिबारे सेनाले केही बताएको छैन।
तर, प्यालेस्टाइनका अनुसार जेनिननजिकै एक र जेरुसलेमनजिकै तीन जना मारिएका हुन्।
गत मे महिनामा ११ दिने द्वन्द्वका क्रममा २५६ जनाको ज्यान गएको थियो। तीमध्ये १३ जना इजारयली भएको बताइएको छ। एजेन्सी
6
Shares
प्रतिक्रिया