ग्लोबल


सिंगापुरले नेपालसहित पाँच मुलुकमाथिको यात्रा प्रतिबन्ध हटायो

सिंगापुरले नेपालसहित पाँच मुलुकमाथिको यात्रा प्रतिबन्ध हटायो

नेपालखबर
कात्तिक ६

सिंगापुरले नेपाल र भारतसहित पाँच एसियाली मुलुकका नागरिकलाई यसअघि लगाएको भ्रमण प्रतिबन्ध हटाएको छ। 

स्वास्थ्य मन्त्रालयले शनिबार जनाअनुसार नेपाल, भारत, बंगलादेश, म्यानमार, पाकिस्तान र श्रीलंकन नागरिकले सिंगापुर प्रवेश गर्न तथा त्यहाँको ट्रान्जिट हुँदै अन्यत्र यात्रा गर्न सक्नेछन्। 

यो निर्णय आगामी बुधबारदेखि कार्यान्वयनमा आउनेछ। १४ दिनको 'ट्राभल हिस्ट्री' भएका उल्लेखित देशका नागरिकले अब सिंगापुर भ्रमण गर्न पाउने भएका छन्।
 

कात्तिक ६, २०७८, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .